१९ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ★   ‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’: पूर्वपरराष्ट्रमन्त्री पाण्डे ★   काङ्ग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत ★   अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटन होः मुख्यमन्त्री आचार्य ★   लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म ★   संसद् समीक्षा: सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य ★   राजनीतिबारे गलत भाष्य बनाउन खोजिँदैछ: उपप्रधानमन्त्री सिंह ★   ठमेलमा आगलागी, ६५ लाखको क्षति ★   पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न मन्त्रालयलाई जिम्मेवारी ★   प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव ★   सवारी दुर्घटनाः एक जनाको मृत्यु, नौ घाइते ★   जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल ★   माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड ★   त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला: थाइल्याण्डद्वारा नेपाल पराजित ★   वडामै योजना सम्झौता : समय र खर्चको बचत ★   यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य ★   पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रति लिटर कति ? ★   एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडकको काम सुस्त ★   चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण

समाचार

दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक, खर्च मात्रै ३७ लाख

वीरेन्द्रनगर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह ...

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

भक्तपुर – भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको र मृत्यु भएका अर्का पुरुषको पहिचान ...

सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको हिजो बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को ...

बीमा कम्पनीको नाममा उच्च अदालतको परमादेश

दाङ – उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमा बापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ...

कास्कीमा चार दशमलव नौ रेक्टर स्केलको भूकम्प

कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विधेयक पेश गर्नुहुने

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बिहीबार बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक पेश गर्नुहुने छ । प्रधानमन्त्री देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक ...

चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गर्ने आयोगको चेतावनी

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाले खर्च विवरण नबुझाए कारबाहीको सिफारिस गर्न निर्देशन दिएको छ । आयोगले मातहतको कार्यालयलाई निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गरी निर्वाचन ...

शिक्षामा प्रविधि र व्यवसाय नजोडेसम्म उपलब्धि हासिल हुन सक्दैन

काठमाडौं – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले प्रदेशका ...

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा कृषि क्षेत्र (पूर्णपाठसहित)

कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी ...

यौन हिंसा विरुद्ध कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं – बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय ...