२८ बैशाख २०७८, मङ्गलबार
राससकाठमाडौं– आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं – आज आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीको दिनमा जन्मदिने आमालाई सम्मान गर्ने प्रचलन रही आएको छ । एउटा विशेष पर्वको रुपमा मनाइने आमाको मुख हेर्ने यो पर्वमा आफुलाई जन्मदिने ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं– विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टी सामेल नहुने जनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा विश्वासको ...
२८ बैशाख २०७८, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशनमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विश्वास लिन नसके पछि देशको राजनीति नयाँ सिराबाट अगाडि बढ्दै छ । प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि हिजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं– अहिले केहीबेर अघिमात्र प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भए पछि अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । प्रधानमन्त्रीले आज संसदबाट ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं –नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४ लाख नाघेको हो । आज सोमबार ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – सरकारले एक महिना स्वास्थ्य सङ्कटकाल लगाउने तयारी गरेको छ । सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । ...
२७ बैशाख २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिदा २७ सांसद् अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १ सय २४ मत प्राप्त ...