१५ असार २०७९, बुधबार
काठमाडौं – प्रत्येक वर्ष असार १५ गतेका दिन मनाइने धान दिवसको अवसरमा आज खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्युरा खान्छन् । यसबेला दहीच्युराले ...
१५ असार २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेता पनि वर्षा लागेसँगै निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ । अस्थायी रूपमा बनाइएका सडक र पुलमा ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । उहाँले आज मङ्गलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्नुभएको हो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ जनामा र ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा ‘ह्यांगिङ’ देखिएको छ । अनुसन्धानमा खटिएका अधिकारीका अनुसार पोष्टमार्टममा ह्यांगिङ’ देखिएको हो । यसले प्रारम्भिक चरणमा आत्महत्या गरेको देखाउने तर त्यसलाई आफैं गरेको हो कि अरू कसैले ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले संसद्मा विनियोजन विधेयकमाथिको छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (यौनकर्मी) महिलाहरूको ...
१४ असार २०७९, मङ्गलबार
ललितपुर – ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा डिउटी सकेर घर फर्कंदै गरेका एक चिकित्सकमाथि ट्राफिक प्रहरीले कुटपिट गरेको छ । आइतबार साँझ ९ बजेतिर आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ डिउटी सकेर घर फर्किदै ...
१४ असार २०७९, मङ्गलबार
सुनसरी – सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । नदिमा पानीको बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले डुङ्गा चलाउन पूर्ण रूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने ...
१४ असार २०७९, मङ्गलबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजानको संसदको आयोजनामा असार १६–१७ मा बाकुमा हुन लागेको असंलग्न आन्दोलन संसदीय सञ्जालको कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ...