१९ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने ★   डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार ★   श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै ★   एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ★   ‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’: पूर्वपरराष्ट्रमन्त्री पाण्डे ★   काङ्ग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत ★   अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटन होः मुख्यमन्त्री आचार्य ★   लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म ★   संसद् समीक्षा: सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य ★   राजनीतिबारे गलत भाष्य बनाउन खोजिँदैछ: उपप्रधानमन्त्री सिंह ★   ठमेलमा आगलागी, ६५ लाखको क्षति ★   पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न मन्त्रालयलाई जिम्मेवारी ★   प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव ★   सवारी दुर्घटनाः एक जनाको मृत्यु, नौ घाइते ★   जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल ★   माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड ★   त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला: थाइल्याण्डद्वारा नेपाल पराजित ★   वडामै योजना सम्झौता : समय र खर्चको बचत ★   यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

समाचार

माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको कोटेश्वरमा हिजो साँझ माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेन रहेका छन् । बालकुमारी जाँदै गरेको बा ...

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...

एसको केन्द्रीय परिषद् बैठक बस्दै, बैठकमा अध्यक्ष नेपालद्वारा प्रतिवेदनमाथि छलफल

फाइल तस्वीर काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक हिजो सोमबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकले उक्त ...

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालनमा

चितवन – सक्रिय मनसुनका कारण परेको अविरल वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि ...

देशभर मनसुन सक्रिय, यी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा ...

न्यायाधीश कोइराला निलम्बित (सूचनासहित)

काठमाडौं – काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित हुनुभएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद् बैठकले छानबिन समिति बनाएको थियो । छानबिन ...

दुर्गममा उपचार नपाएकाहरुका लागि लक्ष्यित गरेर शिविर सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त हुन्भएको हो । पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय ...

अमेरिकी सरकारलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे जानकारी पत्र पठाइसक्यौं : गृहमन्त्री खाँण

काठमाडौं – नेपालले अमेरिकालाई ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । राष्ट्रिय सभाको बैठकमा बोल्दै ...

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ आगामी आइतबार

काठमाडौं – आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएकोले अर्को सुनुवाइ आगामी आइतबार अर्थात् असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट ...

राष्ट्रिय सभाबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

काठमाडौं – राष्ट्रिय सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । यसअघि असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको थियो ...