१३ असार २०७९, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३६ जनामा र ...
१३ असार २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताउनुभएको छ । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले सो कुरा बताउनुभएको हो । ‘बजेट केही मान्छेलाई ...
१३ असार २०७९, सोमबार
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुवीर रामको मृत्यु भएको हो । पैदल हिँडिरहेका बेला उनलाई गएराती पौने १२ बजे बा ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्जले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीको लागि कार्यविधि जारी गरेको छ । (नेपाल स्टक एक्सचेन्ज) नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो । कार्यविधि अनुसार ब्रोकर कम्पनीले ...
१३ असार २०७९, सोमबार
काठमाडौं – आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैदीबन्दीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था गर्न उक्त आदेश गरेको ...
१३ असार २०७९, सोमबार
दमौली – तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । नगरपालिकाले ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै ...
१३ असार २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – वर्षासँगै गएको पहिरोको कारण वेसिशहर–डुम्रे सडक–खण्ड अवरुद्ध भएको छ । लमजुङ बेसिशहर नगरपालिका–१ उदिपुरस्थित वेशिशहर–डुम्रे सडक खण्डमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्दै दुई निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा सांस्कृतिक ...
१३ असार २०७९, सोमबार
प्रतिकात्मक तस्वीर सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको ...
१३ असार २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताउनुभएको छ । उहाँले आज बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा भूमि व्यवस्था, सहकारी तथा ...