०३ असोज २०७८, आइतबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र संवर्धन अनिवार्य शर्त भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विरुद्ध अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु लागिरहेको बताउनुभएको छ । आज संविधान दिवसको शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको सडक आन्दोलनले संविधानको ...
०३ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक गतिरोध अन्त्यका लागि न्यायालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले संविधानको कार्यान्वयनका लागि न्यायालय सधैं क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।संविधान ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले इन्द्रजात्राका अवसरमा शुभकामना ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । ...
०३ असोज २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारेर ९ सय ३ जनालाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनेहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गर्न लागिएको हो ...