१८ असार २०७९, शनिबार
लमजुङ– स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १ सय २० वटा नमुना परीक्षणमा ९१ वटामा इकोली ब्याक्टेरिया भेटिएको बताएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य ...
१८ असार २०७९, शनिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष मङ्सीरमा सञ्चालन गरेको प्रशासनिक पदहरूको नतिजा यहि असार १४ र १५ गते प्रकाशन गरेको छ । विभिन्न तेह्र पदमा लिएको परीक्षाको नतीजा प्रकाशन गर्दा अधिकृतस्तरका छ वटा ...
१८ असार २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक ...
१८ असार २०७९, शनिबार
काठमाडौं – पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण’ को आज स्थलगत निरीक्षण गर्ने हुनुभएको छ । काठमाडौंबाट अहिले बिहान ९ बजे प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत ...
१८ असार २०७९, शनिबार
पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...
१८ असार २०७९, शनिबार
काठमाडौं – आज देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – सरकारले चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताईरहेका विवाहित वा अविवाहित महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आज शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ...
१७ असार २०७९, शुक्रबार
इलाम – इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार सबै यात्रु घाइते भएका हुन् । इलाम ...
१७ असार २०७९, शुक्रबार
मनाङ – मनाङको चामे गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि सातवटा गौरवको आयोजना समेटेको छ । गौरवका योजनामध्ये लोकप्रिय माविका लागि ४५ लाख, गौरी शंकर आवासीय माविका लागि २० लाख, स्यार्कुस्थित शीत भण्डार निर्माणका लागि ...
१७ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठामाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न ...