२० माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अख्तियारद्वारा प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   भिरबाट लडेर एक युवकको मृत्यु ★   महिला अन्तर्राष्ट्रिय क्रिकेटः टस हारेर पहिले बलिङ गर्दै नेपाल ★   एकीकृत समाजवादीका तीनवटै तहका कमिटीहरुको बैठक मिति परिवर्तन ★   माओवादी केन्द्रको आज बिहान ११ बजेलाई बोलाइएको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सारियो ★   मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप ★   चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी ★   हराउँदै ढिकीजाँतोको प्रचलन ★   सुनको मूल्य स्थिर, चाँदीको घट्यो ★   उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति ★   गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु ★   विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ: सांसद नरबहादुर विष्ट ★   जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी ★   क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता ★   अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण ★   बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’ ★   राष्ट्रियसभा बैठक आज बस्दै ★   सङ्घीय संसद् अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दै ★   कृषि उपजहरूको थोक मूल्य : रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो ★   जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

समाचार

यी तीन साझेदारी वनले उत्पादन गरे साढे तीन लाखभन्दा बढी बिरुवा

कपिलवस्तु – कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेका छन् । ...

असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छ : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । अजरबैजानको राजधानी बाकुमा हिजोदेखि सुरू भएको असंलग्न आन्दोलन ...

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्दै महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले ३३ ...

देउवाप्रति असन्तुष्ट शेखर पक्षको बैठक आज पनि बस्दै

काठमाडौं – नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका डा.शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । हिजो बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजेसम्मका लागि ...

देशका धेरै स्थानमा वर्षाको सम्भावना, तटीय क्षेत्रको जनजीवन र यातायात क्षेत्र प्रभावित

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का ...

सभापति देउवा एकलौटी रुपमा अघि बढेको संस्थापन इतर पक्षको आरोप

काठमाडौं – नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षको नेतृत्व गर्दै आउनुएका डा.शेखर कोइराला पक्षको समुहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको आरोप लगाएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले ...

सर्वोच्चद्वारा ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज ढुङ्गा, गिटी, बालुवा ...

ग्रामीण क्षेत्रमा डाक्टर र नर्स पठाउनै समस्या छ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं – स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले ग्रामीण क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताउनुभएको छ । नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औं स्थापना दिवसका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट ...

भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रमाणपत्र पेश

काठमाडौं – भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएकोे ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा भारतीय राजदूत श्रीवास्तवले प्रमाणपत्र पेश ...

फुटको सङ्घारमा जसपा, डाक्यो केन्द्रीय समितिको बैठक

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । यहि असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । ५ ...