२० माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक’: मुख्यमन्त्री कँडेल ★   महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य ★   ढोरपाटन नगरपालिकाको भवन सम्पन्न ★   बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित ★   अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो ★   राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   भूमि समस्या समाधान आयोग अन्तिम हुनेगरी काम गरिरहेको छः मन्त्री अधिकारी ★   राष्ट्रियसभाको बैठक प्रत्यक्ष प्रशारण ★   आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ ★   अख्तियारद्वारा प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   भिरबाट लडेर एक युवकको मृत्यु ★   महिला अन्तर्राष्ट्रिय क्रिकेटः टस हारेर पहिले बलिङ गर्दै नेपाल ★   एकीकृत समाजवादीका तीनवटै तहका कमिटीहरुको बैठक मिति परिवर्तन ★   माओवादी केन्द्रको आज बिहान ११ बजेलाई बोलाइएको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सारियो ★   मेक्सिकोद्वारा कार्टेल गठबन्धनको दाबीमा अमेरिकामाथि ‘निन्दा’ गरेको आरोप ★   चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी ★   हराउँदै ढिकीजाँतोको प्रचलन ★   सुनको मूल्य स्थिर, चाँदीको घट्यो ★   उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति ★   गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी चयनदेखि कार्यविभाजनसम्मको कार्यसूची

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन तथा कार्यविभाजनको कार्यसूची रहेको बताइएको छ । प्रज्ञा भवनमा बस्ने बैठकमा ...

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने सचिवालय बैठकका लागि हिजो शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय ...

आजको मौसम : देशभर बदली,तटीय क्षेत्रमा जोखिम रहेकोले सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी ...

गृहमन्त्री खाँणद्वारा नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन ...

बिजुली निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज शनिबार आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको ...

बाघको आक्रमणबाट एक महिला घाइते, अवस्था गम्भीर

चितवन –बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ...

निर्वाचनमा स्वतन्त्र सांसद बन्न यी मापदण्ड पूरा हुनुपर्ने (मापदण्डसहित)

ललितपुर – स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि सङ्घीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको विशेष भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं ...

स्वास्थ्य मन्त्रालयद्वारा सबै अस्पताललाई पूर्वतयारी अवस्थामा रहन निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा.समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण ...

प्रधानसेनापति शर्माद्वारा संयुक्त राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटवार्ता, युएन मिसनका विविध पक्षबारे छलफल

काठमाडौं – संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ । प्रधानसेनापति शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी ...

गठबन्धन सरकारको पहिलो प्राथमिकताःनिजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

बारा – गठबन्धन सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरमार्फत् बारा पुग्नुभएका प्रधानमन्त्री ...