२० माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए ★   टाइगर कप भलिबलको उपाधि आयोजकलाई ★   निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल ★   ट्रम्पको भन्सार महसुलको विश्वव्यापी प्रभावबाट जापान ‘गहिरो चिन्तामा’ ★   एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ★   बाढीपहिरोका कारण सुन्तला उत्पादनमा कमी ★   सञ्चारमन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन ★   राष्ट्रियसभा बैठकः सांसदहरुद्वारा पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म ★   महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार ★   शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार ★   तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस ★   बडहरेस्थित सिद्ध गणेशको शिला बर्सेनि बढिरहेको जनविश्वास ★   राष्ट्रिय एकता बलियो बनाउन समाजिक सञ्जाल विधेयकः सञ्चारमन्त्री गुरुङ ★   रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता ★   ‘सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक’: मुख्यमन्त्री कँडेल ★   महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य ★   ढोरपाटन नगरपालिकाको भवन सम्पन्न ★   बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित ★   अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो ★   राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समाचार

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका ...

युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको सञ्चारमाध्यम बीबीसीले जनाएको छ । एक टेलिभिजन सन्देशमा राष्ट्रपति भ्लादिमिर ...

पर्यटन प्रबर्द्धनका लागि मितेरी साइनो

तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो त प्रतिलिटर ?

काठमाडौं – नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रटिलिटर रु नौ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ...

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज देशका केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य ...

सेटिङमा आधारित रहेर बजेट ल्याएको भन्दै एमालेद्वारा छानविन गर्न माग

फाइल तस्वीरकाठमाडौं— प्रमुखप्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको बैठकमा बोल्दै बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्नुभएको छ । एमाले प्रमुख ...

पत्रकारमाथि कुटपिटको घटनाबढ्दो, महासङ्घको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौं — आर्थिक दैनिक पत्रिकाको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो ध्यानाकर्षण ...

दूतावासभित्रै सुरक्षा गार्डले गरे आत्महत्या

साङ्केतिक तस्वीरकाठमाडौं – नेपालस्थित भारतीय राजदूतावास परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको जनाइएको छ । काठमाडौंको लैनचौरस्थित दूतावासभित्र ड्युटीमा रहेका दीपक सिंह नाम गरेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो । ती सुरक्षा गार्ड दीपक ...

बाहिरिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्न सकिंदैनः ओली

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानविन गर्नुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा समय लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय ...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बानेश्वरस्थित संसदभवनमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । ...