२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै संसदीय छानबिन समितिलाई सहयोग गर्ने आश्वासनसहित अर्थमन्त्री शर्माले राजीनामा दिएको घोषणा गर्नुभएको हो । बजेट निर्माणका क्रममा करको ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको आज बुधबारको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने कार्यसूची तय भएको उक्त बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको ...
२२ असार २०७९, बुधबार
काठमाडौं – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा ...
२२ असार २०७९, बुधबार
प्रतिकात्मक तस्वीर सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेको प्रहरीले जनाएको छ । ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...
२२ असार २०७९, बुधबार
म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध ...
२२ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर लन्डन – बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार सङ्कटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिनुभएको हो । आफ्नो ...
२२ असार २०७९, बुधबार
काठमाडौं – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घन्टामै पीएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो ...
२२ असार २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । हिजोका लागि तय भएको बैठक पदाधिकारी टुङ्ग्याउनका लागि आन्तरिक गृहकार्य गर्ने ...