२४ असार २०७९, शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ जना कर्मचारीका लागि आज दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो २ बजे बस्ने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति उहाँकै मन्त्रिमण्डलका सदस्यहरुले धमाधम राजीनामा दिएपछि बाध्यभएर आज बिहीबार उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो । आफ्नो मन्त्रिमण्डलका सदस्यहरुले धमाधम ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाई विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको बैठकले स्थायी समिति गठन गरेको छ । पार्टीको विधानअनुसार ४१ सदस्यीय स्थायी समिति गठन गरिएको पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसले गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने बताएको छ । राष्ट्रियसभाको आज बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सांसद युवराज शर्माले नेपालमा कार्यरत गैरसरकारी सामाजिक ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दुई दिनदेखि स्थगित भएको केन्द्रीय समिति बैठक केही समयका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नु भएको पोलिटब्यूरो सदस्यको नाममा विवाद ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले ...