२० असार २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बानेश्वरस्थित संसदभवनमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । ...
२० असार २०७९, सोमबार
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किनुभएको छ । प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनुभएका हो । प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा जानुभएको थियो ...
२० असार २०७९, सोमबार
फाइल तस्वीर तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुवात गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो । चार नगरपालिका र छ ...
२० असार २०७९, सोमबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुने बताइएको ...
२० असार २०७९, सोमबार
झापा – झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज ...
२० असार २०७९, सोमबार
हेटौंडा – मकवानपुरमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् । हिजो साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ ...
२० असार २०७९, सोमबार
काठमाडौं – देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
१९ असार २०७९, आइतबार
काठमाडौं – सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन ...
१९ असार २०७९, आइतबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत एक साता अघिसम्म १ प्रतिशतभन्दा कम रहेको कोरोना भाइरसको सङ्क्रमणदर केहि दिनदेखि बढेर २ प्रतिशतको हाराहारीमा पुगेको छ । ओमिक्रोन भेरियन्टका सब भेरियन्टका कारण छिमेकी मुलुक ...
१९ असार २०७९, आइतबार
काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा ...