२० माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिनेः मन्त्री यादव ★   फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग ★   पाटेबाघ मृत फेला ★   ‘निदानात्मक सेवा सञ्चालन गरिने’ ★   काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा ★   टाइगर कप भलिबलः पुरुषतर्फको उपाधि पुलिस क्लबलाई ★   ‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’: मुख्यमन्त्री सिंह ★   अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित ★   न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम अनुमोदन ★   बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए ★   टाइगर कप भलिबलको उपाधि आयोजकलाई ★   निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल ★   ट्रम्पको भन्सार महसुलको विश्वव्यापी प्रभावबाट जापान ‘गहिरो चिन्तामा’ ★   एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ★   बाढीपहिरोका कारण सुन्तला उत्पादनमा कमी ★   सञ्चारमन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन ★   राष्ट्रियसभा बैठकः सांसदहरुद्वारा पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म ★   महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार ★   शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार ★   तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

समाचार

सर्वदलीय बैठक सम्पन्न भइसक्दा पनि टुङ्गो लागेन प्रदेशको नाम

विराटनगर – प्रदेश नम्बर १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको ...

मालढुङ्गा–बेनी सडक अवरुद्ध, आवतजावतमा प्रभाव

पर्वत – कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको ...

जापानी ’जनताका राजकुमार’: सिन्जे आवे

फाइल तस्वीर जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो । दुःखमा जनतालाई नजिकबाट साथ दिने ...

सरकारद्वारा पूर्वप्रधानमन्त्री आबेको निधनप्रति दुःख व्यक्त, आज राष्ट्रिय शोक मनाउने

फाइल तस्वीर काठमाडौं – सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ । नेपाल सरकारले उहाँको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो ...

देशका धेरै स्थानमा वर्षा, तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एकदुई स्थानमा भारी ...

११ औं विश्व खेलकुद प्रतियोगिता आजदेखि शुरु

वासिङ्टन – अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको हो ।एक सयभन्दा ...

आयोगद्वारा निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं – शिक्षक सेवा आयोगले निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले मधेश र सुदूरपिश्चम प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय ...

सिभिल र हिमालयन बैंकबीचको मर्जर गर्ने प्रक्रिया स्थगित

फाइल तस्वीरकाठमाडौं – वित्तीय क्षेत्र अन्तर्गत निजी क्षेत्रका वाणिज्य बैंकहरु एकआपसमा गाभिनेक्रम बढ्न थालेको छ । यसैसन्र्दभमा हिमालयन बैंकले सिभिल बैंक गाभिन गृहकार्य भैरहँदा आज गर्ने भनिएको सम्झौता रोकिएको छ । आज शुक्रबार दिउँसो १ ...

नेपाली बजारमा कति छ त सुनचाँदीको भाउ ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर ...

युट्युब च्यानललाई पनि करको दायरामा ल्याउन प्रेस काउन्सिलको सुझाव

काठमाडौं – प्रेस काउन्सिल नेपालले युट्युब च्यानललाई पनि दर्ता/सूचीकरण गरी करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । काउन्सिलले युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि छुट्टै स्वतन्त्र निकाय बनाउन भन्दै सरकारलाई सुझाएको हो । प्रेस काउन्सिल ...