२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता ★   टक्सारको सरस्वती गुफा ओझेलमा ★   स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’ ★   काङ्ग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु ★   पाथीभरा केबलकार विवादः एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित ★   युवालाई स्वदेशमै राख्न रोजगारी सुनिश्चित गरिनुपर्छः सांसद मङ्गलप्रसाद गुप्ता ★   मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ★   काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने ★   नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? ★   वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान ★   दुष्कर्मको अन्धकार हटोस: प्रधानमन्त्री ओली ★   जनताको खुसीलाई ध्यान दिएर काम गर्नुपर्छः सांसद थनैत ★   नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै ★   राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण ★   प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफलः मुख्यमन्त्री आचार्य ★   सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै ★   सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाई पोसाक वितरण ★   जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने होः उपप्रधानमन्त्री पौडेल ★   पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

समाचार

सुनको मूल्य एकैदिन हजार रुपैयाँले बढ्यो

फाइल तस्वीरकाठमाडौं – नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनमा प्रतितोला एक हजार रुपैयाँ भै ९४ हजार रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाल ...

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ ...

कर हेरफेर प्रकरणः छानविन विशेष समितिको बैठक आज पनि बस्दै

फाइल तस्वीरकाठमाडौं – करको दर हेरफेर प्रकरणको विषयमा छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । छानविन विशेष समितिको बैठकले छानविनका क्रममा मन्त्रीदेखि सचिवहुँदै सोसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँग ...

श्रीलङ्काली सेनाद्वारा कोलम्बोमा तैनाथ प्रदर्शनकारी र उनीहरुको शिविर हटाउन सुरु

फाइल तस्वीरकाठमाडौं – श्रीलङ्काको राजधानी कोलम्बोमा पाल टाँगेर अड्डा जमाइ बसेका प्रर्दशनकारीलाई त्यहान्को सुरक्षाकर्मीले हटाउन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाए अनुसार राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा सुरक्षाफौजले छापा मार्दै प्रदर्शनकारीहरुलाई हटाउन ...

फास्ट ट्रयाकबाट नागरिकता विधेयक आज पास हुँदै

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नागरिकता विधेयक पारित हुने बताइएको छ । आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ...

दुई जनामा देखियो डेङ्गुको सङ्क्रमण

साङ्केतिक तस्वीरकुस्मा — पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या ...

आगामी निर्वाचनमा दलहरुबीच साझा उद्देश्य बनाएर मात्र तालमेल गर्नुपर्छः थापा

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आगामी सङ्घ र प्रादेशसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले एक्लै चुनाव लड्दा बहुमत ल्याउन सक्ने बताउनु भएको छ । महामन्त्री थापाले निश्चित् उद्देश्यसहित आगामी निर्वाचनमा ...

बुढिगङ्गा जलविद्युत आयोजना पराशर्मदाता छनोट, यसै वर्षमा निर्माण हुने

साङ्केतिक फाइल तस्वीरकाठमाडौं — अछामस्थित बुढिगङ्गा जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रियाका लागि परामर्शदाता छनोट भएको छ । २० मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढिगङ्गा जलविद्युत आयोजनाको परामर्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएपछि उक्त आयोजना निर्माणको काम सुरु ...

समाजवादी केन्द्र कम्युनिस्ट पार्टी बनाउन प्रचण्डको प्रस्ताव

फाइल तस्वीर । साउन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबीच आज बिहीबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र जसपाका नेता डा. भट्टराईबीच ...

जातीय हिंसाका कारण एक सय पाँच जनाको मृत्यु, झण्डै तीन सय जना घाइते

फाइल तस्वीरसुडान – सुडानको ब्ल्यु नाइल राज्यमा कम्तिमा एक सय पाँच जनाको मृत्यु भएको छ । त्यहाँ जातीय हिंसा भड्किंदा यस्तो घटना घट्न भएको हो । उक्त हिंसाबाट दुई सय ९१ जना घाइते भएको ब्ल्यु ...