०८ साउन २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले आजको बैठकमा पेश गरिने तीन वटा सम्भावित ...
०७ साउन २०७९, शनिबार
प्रतीकात्मक तस्वीर सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनीषा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ...
०७ साउन २०७९, शनिबार
तनहुँ– सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त काङ्ग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चालीसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आज आयोजित वृक्षरोपण ...
०७ साउन २०७९, शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी–विदेशी प्रतिक्रियावादीले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारूढ गठबन्धन बनाएको जिकिर गर्नुभएको छ । मजदुर वर्गपक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले ...
०७ साउन २०७९, शनिबार
रुपन्देही – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले काङ्ग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले काङ्ग्रेसलाई तर्साउन ...
०७ साउन २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुष्पलालको ...
०७ साउन २०७९, शनिबार
फाइल तस्वीर जनकपुर – सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताउनुभएको छ । सर्लाहीको एक कार्यक्रमलाई सम्बोधन गर्न हिँड्नुभएका प्रचण्डले जनकपुर विमानस्थलमा आज शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै पाँचदलीय ...
०७ साउन २०७९, शनिबार
धनगढी – धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट स्रोत नखुलेको साढे १७ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई आज विहान धनगढीबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्ति ...
०७ साउन २०७९, शनिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाको विशिष्ट स्थान रहेको बताउनुभएको छ । शुक्रबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०७८ वितरण समारोहमा बोल्नुहुँदै नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले बीपी कोइरालालाई ...
०७ साउन २०७९, शनिबार
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले पटकपटक नागरिकता ...