२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नशामुक्ति र अपाङ्गतासम्बन्धी समस्या समाधानगर्न आज जागरणमूलक युवा सम्मेलन हूदै ★   सहजताका लागि धान बिक्रीगर्ने किसानलाई चेकमार्फत भुक्तानी ★   ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु ★   लोपहुँदै परम्परागत खेती मिठेफापर ★   महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती विविध कार्यक्रम आयोजनागरी मनाइँदै ★   युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षणगर्दै ★   तिलिचो तालको आधार शिविरमा विद्युत् आपूर्ति सुरु ★   दुई वर्ष अघिदेखि निर्माण सुरु भएको जिपलाइन निर्माण पूरा ★   महिला सशक्तीकरण र लैंगिक समानता प्रवद्धन गर्नसके वातावरण संरक्षणमा दिगो प्रभावपर्ने ★   एएफयुमा भेटेरिनरी अध्ययनतर्फ एक सय विद्यार्थीले अध्ययन गर्न पाउने ★   प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य ★   घर भएका स्थान बगरमा परिणत, छ अर्बको सार्वजनिक र निजी संरचना ध्वस्त ★   प्रदेश अधिवेशनमा सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिने ★   गलकोट खरुवाका शिक्षक ‘गोपाल सर’को लोभलाग्दो किबीखेती ★   एकतीस वर्षपछि वागीश्वरी सडक कालोपत्र ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ

समाचार

‘द्वन्द्वपीडित परिचयपत्र’ वितरण कार्य तत्काल रोक्न सर्वाेच्चमा रिट दायर

काठमाडौं – पीडितहरूले सर्वाेच्च अदालतमा पीडक पक्ष नै नखुलाईकन द्वन्द्वपीडित परिचयपत्र वितरण भइरहेको र त्यसले समस्या निम्त्याउने भन्दै रिट निवेदन गरेका छन् । पीडितहरूले सत्यनिरूपण तथा मेलमिलाप आयोगविरुद्ध सर्वाेच्चमा हिजो बिहीबार रिट निवेदन दर्ता गरेका ...

गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँडले चाडवाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा हिजो आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री ...

वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ । हिजो बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर ...

मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले नेपाल ...

राष्ट्रपतिद्वारा बजेट विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रवक्ता जगन्नाथ पन्तले ...

एकीकृत समाजवादीले लगायो पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यको टुङगो (पूर्णपाठसहित)

काठमाडौं – एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यको टुङगो लगाएको छ । आज बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले सात उपाध्यक्ष, तीन उपमहासचिव, चार सचिव, ३५ सदस्यीय स्थायी कमिटी र ...

असोज १० गतेबाट विद्यालय खोल्ने अनुमति, यस्तो छ मापदण्ड

काठमाडौं – काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै ...

ओलीको कटाक्ष : काङ्ग्रेसको पिछा लागेर हाम्राविरुद्ध लड्ने रे !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल काङ्ग्रेसको पिछालागेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको ...

काङ्ग्रेसभित्रको विवाद चर्कंदै, एकताभन्दा विभाजनतर्फ उन्मुख

काठमाडौं– सत्ताको बागडोर सम्हालेको नेपाली काङ्ग्रेसमा १४ औं महाधिवेशनको सङ्घारमा आइपुग्दा एक पक्षले अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । काङ्ग्रेसको अहिलेको गतिविधिलाई हेर्दा पार्टी एकताभन्दा विभाजनतर्फ उन्मुख भएको हो कि भन्ने आभाष हुन थालेको छ ...

कोरोना भाइरसको सङ्क्रमणबाट १३ जनाको मृत्यु, १ हजार ३ सय २४ जना मुक्त, १ हजार २ सय ३९ जना थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका प्रयोगशालामा गरिएको परिक्षणबाट १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल १५ हजार २ सय ४३ जनाको ...