१७ साउन २०७९, मङ्गलबार
भरतपुर – चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे नारायणगढ–मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – आज देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विप्लवले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९ जनामा नमुना परीक्षण गर्दा ८ सय ९५ ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – पछिल्लो समय नेपालमा दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै गएको छ । दिनानुदिन सङ्क्रमितको संख्या बढिरहँदा सरकारले यसअघि कै उपचार केन्द्रलाई पुनः उपचार केन्द्र तोकेको हो । सातै प्रदेशका मुख्य–मुख्य अस्पतालमा उपचार गर्न ...
१६ साउन २०७९, सोमबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन् । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा आज सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरी जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका ...
१६ साउन २०७९, सोमबार
ललितपुर – ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा डेङ्गुका सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले जानकारी दिनुभयो ...
१६ साउन २०७९, सोमबार
धादिङ – धादिङको धुनीबेशी नगरपालिका–९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधीन सडकमा पहिरो खसेको छ । पहिरोका कारण आज सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ । सुरुङमार्गमा खसेको ...
१६ साउन २०७९, सोमबार
सुनसरी – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको समूहले आइतबार उहाँको कार्यकक्षमा तोडफोड गरेको हो । धरानको बराह सहकारी बचतकर्ताको करिब ...