१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस ...
१७ साउन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर कपिलवस्तु – अविरल वर्षापछि आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेलापरेको छ । श्रीमानको अवस्था अज्ञात रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आज बिहान कपिलवस्तुको कोइली खोलाले ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रिय सहकारी महासङ्घले सहकारी सङ्घ संस्थाहरू एकपछि अर्को गर्दै धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि संयमित हुन र सचेत हुन आग्रह गरेको छ । महासङ्घले आज मङ्गलबार ९ बुँदे अपिल जारी गर्दै तरलता व्यवस्थापन ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबारको दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ८१ अङ्कले घटेको हो । सोमबारको कारोबारमा १ अङ्कले बढेको बजार आज भने झिनो अङ्कले घटेको ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ...
१७ साउन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं – मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं– सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा आजसम्म लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख ...
१७ साउन २०७९, मङ्गलबार
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ...