१८ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ तोकिएको ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र ...
१८ साउन २०७९, बुधबार
एजेन्सी – देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका छन् ।बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको हो । हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ । ती मध्ये लेफ्टिनेन्ट जेनरल ...
१८ साउन २०७९, बुधबार
सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । मङ्गलबार बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक ...
१८ साउन २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका ...
१८ साउन २०७९, बुधबार
विराटनगर – अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएकोले नदी बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । आज बिहान करिब चार बजेतिर पश्चिमतर्फको डिल कटान गर्दै कोसी बस्तीतर्फ पस्दा बेलकाको पाँचवटा वडा डुबानको ...
१८ साउन २०७९, बुधबार
प्रतिकात्मक तस्वीरमहोत्तरी – महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका १ मा मङ्गलबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय शेख ...
१८ साउन २०७९, बुधबार
फाइल तस्वीर चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा गए राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले भारतीय नम्बर प्लेटको एउटा ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार ४ सय १५ वटा नमुना परीक्षण गर्दा ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस ...