१९ साउन २०७९, बिहिबार
काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआउन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने गरी जिम्मेवारी सम्हाल्नु भएको छ । आज बसेको मन्त्रिपरिषद ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – सरकारले मङ्सिर ४ गते हुने चुनावका लागि पुनः म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने ...
१९ साउन २०७९, बिहिबार
बझाङ – जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत रहेका छन् । बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय २६ जनामा गरिएको परीक्षणमा ७ सय ६० जनामा ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो । आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको ...
१९ साउन २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बुधबार साँझ लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती मागेको आरोपमा प्रहरीले ...
१९ साउन २०७९, बिहिबार
रुपन्देही – सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट ...
१९ साउन २०७९, बिहिबार
काठमाडौं – एनएमबि बैंकको खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा नाफामा उच्च वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ ...
१९ साउन २०७९, बिहिबार
नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो२४ घण्टामा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार ...
१९ साउन २०७९, बिहिबार
सप्तकोसी – सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज बिहान ६ ...