१० जेठ २०७८, सोमबार
काठमाडौं – संसद विघटन गरेर मध्यावधि चुनावको घोषणाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट मस्यौदामा चारवटा माग दाबी गरिएको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – साहित्यकार डा.बानीरा गिरिको गएराति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उनको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । त्रिमूर्ति ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – महालक्ष्मी विकास बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दिनका लागि सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । विपक्षी गठबन्धनले सबै सांसदहरुको हस्ताक्षरसहित सबैको ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ । जसपा नेपालका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी ...
१० जेठ २०७८, सोमबार
काठमाडौं– सरकारले कोभिड–१९ विरुद्धको खोप वितरणमा नेपाललाई विशेष प्राथमिकता दिन अमेरिकासँग आग्रह गर्नु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज अमेरिकी उपविदेश मन्त्री बेन्डी शर्मनसँग टेलिफोन सम्वाद गर्दै उक्त आग्रह गर्नु भएको हो । दुवै ...
१० जेठ २०७८, सोमबार
काठमाडौं – देशको बजेटघाटा बढिरहेको बेला सस्तो लोकपृयताका लागि सरकारले सामाजिक सुरक्षा भत्ता बढाउन लागेको छ । अध्यादेशमार्फत् आउँदो आ.व.२०७८÷०७९ लागि ल्याउने तयारी भैरहेको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न लागिएको सार्वजनिक भएको छ । ...