२१ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी ★   लुम्बिनी प्रदेश आठौँ स्थापना दिवसः प्रदेश संरचना सङ्घीयताको बलियो आधार ★   राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह ★   छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने ★   प्राविधिक शिक्षा आजको आवश्यकताः सञ्चारमन्त्री गुरुङ ★   नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छः उपप्रधानमन्त्री सिंह ★   माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए ★   युएसएआइडी ‘अपराधी’ हो– मस्क, युएसएआइडीका नेताहरू ‘कट्टरपन्थी पागल’ हुन्– ट्रम्प ★   मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते ★   ‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’ ★   विधेयकमाथि सैद्धान्तिक छलफल सुरू ★   सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम ११ अर्ब ८७ करोड ★   संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्छः मन्त्री पाण्डे ★   सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैनः प्रधानमन्त्री ★   हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा ★   नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू ★   ‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’ : मन्त्री सिंह ★   एकीकृत समाजवादीले केन्द्रीय बोलायो कमिटी बैठक ★   सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

समाचार

शेयर बजार दोहोरो अङ्कले वृद्धि, कारोबार रकम २ अर्ब १९ करोड माथि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अङ्कले बढेर २,१४० दशमलव ३९ को विन्दुमा पुगेर रोकिएको छ । आज १ सय ...

संसदीय छानविन विशेष समितिले बुझायो प्रतिवेदन, के छ त प्रतिवेदनमा ? ( पूर्णपाठसहित)

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाएको छ । छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष ...

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास, साझेदारी र ...

परराष्ट्रमन्त्रीद्वारा एसपीपीबारे संसदमा जवाफ दिंइदै, एसपीपी कार्यक्रम अघि नबढाउने पत्र अमेरिका पठाइयो

फाइल तस्वीर काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिने हुनुभएको छ । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त ...

प्रतिनिधिसभा बैठकको शून्य समयः शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन सांसदहरुको माग

काठमाडौं – प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । संसद बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समग्र विकासका लागि पहिले शिक्षामा सुधार ...

मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा बढी चालक कारवाहीमा

नेपालीहरूको प्रमुख रोजगारदाता देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाखभन्दा धेरै चालकलाई प्रहरीले कारवाही गरेको छ । उक्त कारबाहीमा १ हजारभन्दा बढी नेपाली कामदारसमेत परेको यूएई प्रहरीले जनाएको छ । यूएई प्रहरीका अनुसार ...

प्रतिनिधिसभाको बैठक बस्दै, सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक अहिले बिहान ११ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, ...

संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं – चालु आ.वको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ । समितिले विभिन्न पक्षसँग छलफल गरेर तयार ...

सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न माग गरेको छ । हिजो बिहीबार बसेको महासङ्घको उपलब्ध केन्द्रीय कार्यसमितिको बैठकले न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकषर्ण गराउने र कार्यान्वयनका ...

अमेरिकी सहायक विदेशमन्त्री लुले उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्च स्तरीय नेताहरुसँग भेटवार्ता गर्दै छन् । बिहीबार अपराह्न काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री ...