२२ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ ★   दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने ★   अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना ★   म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति ★   म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ: अध्यक्ष दाहाल ★   सुन,चाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : मायाप्रसाद शर्मा ★   सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै ★   सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी ★   प्रेस सेन्टर गण्डकीमा काफ्ले चयन ★   कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव ★   फेसबुक वालबाट पहिलो चरणको देशव्यापी आन्दोलन शुरू, विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षकको दबाब ★   विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक आज बस्दै ★   दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री ★   गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना ★   विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

समाचार

श्री एयरलाइन्सको विमान उडेको केहीबेरमै आपतकालीन अवतरण

फाइल तस्वीर नेपालगञ्ज – नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान करिब १५ मिनेटमै आपतकालीन अवतरण गरेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान उडेको १५ मिनेटमै आपतकालीन अवतरण गरिएको थियो ...

सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै

काठमाडौं – मन्त्रालयमा संयुक्त बैठक बस्दै छ । जापानी भाषा र सीप परीक्षा उर्तिण ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुङ्गो लगाउन संयुक्त समितिको बैठक बस्न लागेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका ...

हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा ५० लाखसहित एक जना पक्राउ

फाइल तस्वीर काठमाडौं – कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले गए राति एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ टाउके बजारमा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पुनर्वास नगरपालिका ५ का ५३ वर्षीय गोपाल आचार्य ...

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

फाइल तस्बिर राजविराज – सप्तरीमा बुधवार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार ...

निर्वाचनको मिति तय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकले आगामी सङ्घ र प्रदेशको निर्वाचनको मिति तय गर्ने तयारी गरेको छ। हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ ...

संसदीय निर्वाचनको मितिबारे छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बस्दै

फाइल तस्वीरकाठमाडौं – सत्ता साझेदार दलहरूको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा अहिले बिहान बस्न लागेको बैठकमा सङ्घीय र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल गरी सहमति जुटाउने प्रयार हुनेछ । हिजो बसेको बैठकमा ...

शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ताको व्यवस्था

बागलुङ – बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै ...

राष्ट्रपतिद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त ...

एनआईसी एशिया बैंकले गर्यो ठूलो परिणामा दरखास्त आह्वान, दर्जनभन्दा बढी पदमा कर्मचारी माग

काठमाडौं – एन आई सी एशिया बैंकले बैङ्किङ क्षेत्रमा आवद्ध हुन चाहने योग्य व्यक्तिहरुको लागि ठूलो परिणामा दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ...