२२ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध ★   लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने ★   बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा ★   राष्ट्रपति पौडेल र बेलायती अधिराजकुमार एडवार्डबीच भेटवार्ता ★   टेलिकमले आफ्ना काम समीक्षा गरेर अगाडि बढ्नुपर्छः मन्त्री गुरूङ ★   जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि ★   स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन ★   नेप्से परिसूचक १४ दशमलव ०८ अङ्कले घट्यो ★   नेपाल औषधि लिमिटेडले पायो अन्तरराष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र ★   परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !

समाचार

सात अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । आज दिउँसो ३ बजे बोलकबोल हुने ...

सुन र चाँदी दुबैको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको को मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको ...

यी १४ खोप केन्द्रबाट दिइँदै छ बालबालिकालाई बुस्टर डोज

काठमाडौं – काठमाडौं महानगरपालिकाले १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । महानगरपालिकाले आजदेखि वडा नम्बर २९ को १४ स्थानबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकेको हो ...

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको ...

सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न कार्यदलको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – सत्तारूढ गठबन्धनभित्र आसन्न निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आगामी मङ्सिर ...

मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज (सूचनासहित)

फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम ...

काङ्ग्रेस उपसभापति खड्का कोरोना सङ्क्रमित

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना सङ्क्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको हो ।आइतबार कोरोना परीक्षण ...

आजको मौसम: प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका ...

राष्ट्रियसभाको बैठक बस्दै, विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनको प्रस्ताव गरिंदै

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको बैठक आज सोमबार बस्दै छ । बैठक काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ...

ताइवानी सेनाले दक्षिणी पिङतुङ काउन्टीमा ‘लाइभ फायर आर्टिलरी’ अभ्यास गर्ने

फाइल तस्वीरबेइजिङ – ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । ताइवानलाई आफ्नो अभिन्न अङ्गको रुपमा लिंदै आएको चीनले ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । चीन र अमेरिकाबीच ताइवानको विषयलाई ...