२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्री पौडेलको जोड ★   राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   अमेरिकी डलरको भाउ घट्यो ★   नवलपुरमा नौ करोडको सुन्तला उत्पादन ★   सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन ★   गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ ★   आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने ★   विदेशबाट पनि श्रम स्वीकृति ★   सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौंः राजकिशोर यादव ★   ‘लोकतन्त्र ल्याउन रेडियोको ठूलो योगदान छ’:मुख्यमन्त्री बहादुरसिंह ★   तोलीजैसी केन्द्रविन्दु भएर गयो भूकम्प ★   छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद ★   युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक ★   ‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’ ★   ‘सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन्’: मुख्यमन्त्री कार्की ★   माओवादी पार्टीमा जनताको आकर्षण बढेको छः अध्यक्ष दाहाल ★   जलवायु परिवर्तनका कारण वन्यजन्तुको वासस्थानमा चुनौती ★   ‘संविधानको मर्मअनुसार जिम्मेवार भएर काम गरौँ’: प्रदेश प्रमुख भट्ट ★   राससकर्मी आचार्य र गौतम पुरस्कृत ★   लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध

समाचार

प्रधानमन्त्री देउवाद्वारा हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनैपूर्णिमाको शुभकामना

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको ...

अवैधानिक रुपमा बसेका ९३ नेपालीलाई एक्जिट भिसा, ६० दिनभित्र देश छाड्न निर्देशन

साउदीअरब – खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ...

भिरबाट लडेर एक जना सैनिकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...

आजको मौसम :देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर ...

आज श्रावण शुक्ल पूर्णिमा: देशभर रक्षाबन्धन, जनैपूर्णिमा मनाईदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...

भुवन केसीविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्याशीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै ...

एकैदिन थपिए ८ सय १५ जना सङ्क्रमित, ५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ...

निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँचदलीय कार्यदलको बैठक जारी, मोडालिटीबारे छलफल

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सङ्घ र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँचदलीय कार्यदलको बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँडका विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताइएको छ । केही समय बैठकमा ...

नेप्से परिसूचक निरन्तर ओरोलातर्फ, कारोबार रकम १ अर्ब ७६ करोडमा सीमित

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारमा पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको छ । साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९ दशमलव ०६ अङ्कले घटेको हो । आज बिहीबारको कारोबारमा नेप्से शून्य ...

अनिवार्य मास्क नलगाउनेलाई पाँच सय जरिवाना

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार यो ...