२८ साउन २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – पछिल्लो समय मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक हुँदै आएकोले गृह मन्त्रालयले आगामी भदौ ५ भित्र प्रमाणसहित उजुरी गर्न भन्दै सूचना जारी गरेको छ । विशेषगरी तराईका जिल्लाहरूमा केही समययता ...
२८ साउन २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – पार्र्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागबण्डाको विषयमा ...
२८ साउन २०७९, शनिबार
प्रतिकात्मक तस्वीर चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ ...
२८ साउन २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आज बिहान पार्र्टी कार्यालय सानेपामा बसेको बैठकले आगामी सङ्घ र प्रदेशको चुनावका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद ...
२८ साउन २०७९, शनिबार
रसुवा – सशस्त्र प्रहरीले रसुवाको गोसाइँकुण्ड गाँउपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताउनुभएको हो । उहाँले ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र ...
२७ साउन २०७९, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ...
२७ साउन २०७९, शुक्रबार
फाइल तस्वीर जनकपुरधाम – मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा ...