३० साउन २०७९, सोमबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आईतबार आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । काठमाडौं स्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा सङ्क्षिप्त मन्तव्य ...
३० साउन २०७९, सोमबार
रसुवा – उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङवासीबीच भएको झडपमा प्रहरी निरीक्षक समेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् सेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गतलाङवासी र प्रहरीबीच ...
३० साउन २०७९, सोमबार
काठमाडौं – आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय २९ जनामा गरिएको नमुना परीक्षणमा ४ सय ५५ ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । सबै सूचकहरु ओर्लिएका छन् । नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले घटेर २०१० अङ्कमा कायम भएको छ । कुल १ अर्ब ...
२९ साउन २०७९, आइतबार
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग ...
२९ साउन २०७९, आइतबार
फाइल तस्वीर इस्लामावाद – मनसुनी वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तानमा कम्तीमा १० जनाको ज्यान गएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर थप ...
२९ साउन २०७९, आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाउनुभएको छ । आज आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ...