३० साउन २०७९, सोमबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता ...
३० साउन २०७९, सोमबार
काठमाडौं – अभियान लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो । ९१ हजार जनालाई यो कम्पनीको आईपीओ परेको छ । लघुवित्तले माग गरेको आईपीओमा ...
३० साउन २०७९, सोमबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ । नागरिकता विधेयक संसदमा फिर्ता गरेको भन्दै तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा नदिए महाअभियोग लगाएर भए पनि ...
३० साउन २०७९, सोमबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले मङ्गलबार ...
३० साउन २०७९, सोमबार
साङ्केतिक तस्वीर काठमाडौं – सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको ...
३० साउन २०७९, सोमबार
काठमाडौं – नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी ...
३० साउन २०७९, सोमबार
काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न ...
३० साउन २०७९, सोमबार
काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा गठबन्धन दलहरू आ–आफ्ना अडानसहित प्रस्तुत हुँदै छन् । कार्यदलमा नेपाली काङ्ग्रेसबाट नेता कृष्णप्रसाद ...
३० साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौँ – सत्तारूढ दल नेपाली काङ्ग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको ...
३० साउन २०७९, सोमबार
बुटवल– रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका–१ वेलहिया बस्ने विकाश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा अज्ञात समुहले ...