३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रीय कार्य समितीको बैठक आज पनि बस्नेछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य ...
३१ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर खलङ्गा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आयोगले असारबाट सुरु ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको राजनीतिक दल दर्ताको समय आज सकिँदैछ । ४ मंसिरमा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो । ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकमा आसन्न मंसिर ४ को सङ्घ र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी समितिलाई ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आजदेखि सुरु हुँदैछ । ३९औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षा ...
३१ साउन २०७९, मङ्गलबार
भारत – अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले सङ्घमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको ...
३१ साउन २०७९, मङ्गलबार
काडमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशका पहाडी ...
३० साउन २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ५५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय २७ ...
३० साउन २०७९, सोमबार
जुम्ला – जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा ...