२३ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार ★   जीपी कोइरालामा डायलासिस भवन निर्माण सुरु ★   बागमती प्रदेशसभाको बैठकः विभिन्न चार विधेयक प्रस्तुत ★   चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछः प्रधानमन्त्री ओली ★   महिला क्रिकेटः नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित ★   ‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’ ★   अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन ★   अधिराजकुमारी सोफीयाद्वारा अस्पतालको प्रसूति सेवाबारे चासो ★   नेप्सेमा सामान्य अङ्कको गिरावट ★   छ महिनामा चार अर्ब राजस्व सङ्कलन ★   वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु ★   स्विडेन गोलीकाण्डमा परी १० जनाको मृत्यु ★   फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी ★   अर्जुन ट्रफी क्रिकेटः काठमाडौँद्वारा बुटवल पराजित ★   नेपालद्वारा नेदरल्याण्ड्ससामु १४६ रनको लक्ष्य प्रस्तुत ★   सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जगाउँदै तनहुँ प्रहरी ★   भारतको दिल्लीमा विधानसभा मतदान ★   रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्री खड्काको निर्देशन ★   बलियो बनाऔँ–लोकतान्त्रिक संस्कृति ★   प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा

समाचार

गायिका सुस्मिताको ‘भेट्लास है’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक ...

भारतीय प्रहरी सवार बस दुर्घटना ६ जनाको मृत्यु, ३० घाइते, १९ एम्बुलेन्स तैनाथ

कश्मीर –भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ । दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए । दुर्घटनामा ६ जना प्रहरीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटना भएर बस ...

स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु

बारा – बाराको निजगढ नगरपालिका–६ पानीट्याङ्कीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । आज बिहान सवा ९ बजे ...

प्रतिनिधिसभा बैठकको शून्य समय: कसले के भने ?

काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद ...

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं – सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले संसदमा पुन:विचारको लागि फिर्ता गरेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक तत्काल अगाडि बढाउने भएको छ । आज बिहान बालुटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुई ...

राष्ट्रपतिद्वारा फिर्ता पठाइएको नागरिकता विधेयक पत्र प्रतिनिधिसभामा पेश

काठमाडौं – नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट फिर्ता पठाइएको पत्र प्रतिनिधिसभामा पेश गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाउनुभएको हो । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल ...

वरिष्ठ पत्रकार पोखरेलको निधन

बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको ...

अर्थ मन्त्रालयद्वारा नयाँ तलबमान सार्वजनिक, शिक्षकदेखि मुख्यसचिवसम्म कसको तलब कति ?

काठमाडौं – सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गर्नुभए अनुरुप अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो । यो तलबमानसँगै मुख्यसचिवको तलब ...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो, कति छ बजार भाउ ?

फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मङ्गलबार ...

पिपुल्स पावरको आईपीओ बिक्री आजदेखि खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं – पिपुल्स पावर कम्पनीको आईपीओ बिक्री आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । यो ...