०४ भदौ २०७९, शनिबार
काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ । अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ । यसअघि पदाधिकारी ...
०४ भदौ २०७९, शनिबार
न्युयोर्क – अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् । पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार ...
०४ भदौ २०७९, शनिबार
स्विडेन – स्वीडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् । घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – बाँके केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा महसुस भएको ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भागमा आज पनि बदली र वर्षा हुने भएको छ । केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी ...
०३ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौंको ...
०३ भदौ २०७९, शुक्रबार
झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताउनुभएको छ । गृहनगर दमकमा आज शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने ...
०३ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको छनोटका लागि यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ ...
०३ भदौ २०७९, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँचबुँदे ...