०५ भदौ २०७९, आइतबार
एजेन्सी – बर्नमाउथलाई ३–० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे। यस्तै, विलियम सालिबाले एक गोल थपे । ...
०५ भदौ २०७९, आइतबार
तस्वीर : बीबीसी अङ्कारा– दक्षिणपूर्वी टर्कीमा भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए। दुर्घटनामा अन्य ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – देशभर मौसममा बदली भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने भएको संसद सचिवालयले जनाएको हो ।बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण मेलमिलाप आयोग विधेयक पेस ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरिको निधनमा दु:ख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक टट्वि गर्दै उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको जनाउनु भएको छ ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली काङ्ग्रेसका नेता ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ । आयोग प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप (तुलसी) गिरिको निधन भएको छ । ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ सय ८० ...
०४ भदौ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुङ्गो लगाएको हो । स्रोतका अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा ...