२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकीकृत निर्वाचन विधेयक सङ्घीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन ★   कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन ★   स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँः मन्त्री पौडेल ★   हेलिकप्टरमार्फत सुत्केरीको उद्धार ★   दुवै सदनबाट अध्यादेश पारित हुने सत्तापक्षको विश्वास ★   सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍योः मन्त्री गुरूङ ★   अर्थसमिति अनुगमनः भन्सार कार्यालय अस्तव्यस्त हुँदा चोरीपैठारी वृद्धि ★   महोत्तरीमा ४५ हजार बढीलाई एचपिभी खोप दिइँदै ★   सुशासन र विकासका लागि अध्यादेशः सञ्चारमन्त्री गुरुङ ★   काठमाडौँ–तराईः मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो ★   सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहनुभएका रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्ने आदेश ★   गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार ★   जीपी कोइरालामा डायलासिस भवन निर्माण सुरु ★   बागमती प्रदेशसभाको बैठकः विभिन्न चार विधेयक प्रस्तुत ★   चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछः प्रधानमन्त्री ओली ★   महिला क्रिकेटः नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित ★   ‘राजस्व चुहावट नियन्त्रणका लागि अन्तरनिकायबीच थप समन्वय आवश्यक छ’ ★   अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन ★   अधिराजकुमारी सोफीयाद्वारा अस्पतालको प्रसूति सेवाबारे चासो ★   नेप्सेमा सामान्य अङ्कको गिरावट

समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, एक मात्रै सम्भावित कार्यसूची प्रस्तुत गरिने

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको ...

पाँच चिनियाँ विमानले मध्य रेखा पार गरे :ताइवान

ताइपेइ – ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । अरू प्रदेशमा आंशिक बदली रहेको ...

देशभर थप २ सय ८६ जनामा सङ्क्रमण, ४ सय ७९ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार ३ हजार ४ सय २३ वटा नमुना परीक्षण गर्दा २ सय ८६ ...

१२ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ...

राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसदबाट पारित दुई विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । ...

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. ...

काङ्ग्रेस नेता गिरिलाई श्रद्धाञ्जली दिन देउवा, ओलीसहितका नेताहरु आर्यघाटमा

काठमाडौं – काङ्ग्रेस नेता प्रदिप गिरिलाई अन्तिम बिदाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पशुपति आर्यघाट पुग्नुभएको छ । अन्त्येष्टिका लागि गिरिको शव आर्यघाट पुर्‍याएपछि ओलीले घाटमै पुगेर श्रद्धाञ्जली ...

निर्वाचन बिथोल्नेलाई तत्काल कारवाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताउनुभएको छ । आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिरया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता ...