१२ भदौ २०७९, आइतबार
काठमाडौं – चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २० औँ सत्याग्रह २ साता पछि सारेका छन् । डा. केसीले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाएको भन्दै भदौ २७ गतेदेखि ...
१२ भदौ २०७९, आइतबार
सुर्खेत – कर्णाली सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष ...
१२ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकका विषयमा राष्ट्रिय सभाको बैठकमा जानकारी गराइएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले घटेर १९८९ दशमलव २६ विन्दुमा झरेको छ ।आज २२४ कम्पनीको ६१ लाख ४८ हजार ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – नेपाल टेलिकमको तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो । यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने ...
१२ भदौ २०७९, आइतबार
मकवानपुर – आफूहरूको आन्दोलमा समर्थन गर्न विद्यालयमा कार्यरत कर्मचारीले माग गरेका छन् । पेशागत हितका लागि भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरूले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् । उनीहरूले मकवानपुर जिल्लाका विद्यालय शिक्षक, प्रधानाध्यापक ...
१२ भदौ २०७९, आइतबार
धादिङ – विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नं को ट्रक पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । आज बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि ५ जनालाई सिफारिस गरेको छ । कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कावा सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्ना महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौँ भन्दै जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी तथा कर्मचारीहरूलाई ...