२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   झाडी फाडेर सुन्तला बगान ★   लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु ★   केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित ★   कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर ★   एकल चेपाङ महिलालाई बाख्रा वितरण ★   रास्वपाका सभापति लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी ★   आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सम्बोधन गर्नुहुने ★   अब अनिवार्य रूपमा सात दिनभित्रै सेवा ★   संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा ★   सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   माध्यामिक तह (कक्षा ९–१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य ★   बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ ★   अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो ★   पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’ ★   जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले….. ★   हिउँ हराएको हिउँद ★   समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

समाचार

एमाले पोलिटब्युरो बैठक जारी, छलफलको मुख्य एजेण्डा निर्वाचन

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो । बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेण्डा ...

नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

फाइल तस्वीर काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताउनुभएको छ । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र ...

सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको ...

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं – आज नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै छ । निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । कार्यक्रमलाई पार्टीका ...

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

बाग्लुङ – कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ...

फुल्लेढुङ्गामा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु, एक बालक घाइते

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् ...

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्न लागेको हो । बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुङ्गो ...

अवैध रुपमा निर्माण भएका सबै संरचना भत्काउने काम जारी रहन्छ : काठमाडौं महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने जनाएको छ । ‘यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध ...

देशभर थप ४ सय ८७ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ८ सय ६ जनामा पीसीआर विधिबाट तथा २ हजार ...

नुवाकोटमा थपिए ४ हजार ५ सय ३७ मतदाता

काठमाडौं – नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको ...