१० भदौ २०७९, शुक्रबार
काठमाडौं – सङ्घीय संसद महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ । सङ्घीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ३१ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ...
१० भदौ २०७९, शुक्रबार
काठमाडौं – नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेण्डामा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस हुनुभएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको सङ्घीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – पाँचदलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । ...
१० भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपालमा थप ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनससङ्ख्या मन्त्रालयका अनुसार देशभर १ हजार ९ सय ९६ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा २ सय ११ जना ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा गई अल्फाबिटामा पुगेर अवैध संरचना ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव राखिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव राख्नुभएको हो । ...