२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरू प्रस्तुत ★   थाइल्याण्डले दियो नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य ★   अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो ★   सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत ★   आयोगले पूर्णता नपाउँदा सुरु हुन सकेन काम ★   निमित्त प्रमुखको भरमा सरकारी कार्यालय ★   सङ्घीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   विद्युत् मिटर जडान हुने भएपछि सुस्तावासी खुसी ★   नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिँदै ★   मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै ★   अमेरिकाद्वारा पनामा नहरमा निःशुल्क आवागमनको दाबी ★   पर्यटकीय केन्द्र बन्दै दाङको पुरन्धरा झरना ★   हिउँदे वर्षा नहुँदा किसान समस्यामा ★   ‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने’ ★   मानसिक स्वास्थमा भोजनको प्रभाव ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ ★   झाडी फाडेर सुन्तला बगान ★   लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु

समाचार

भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं – नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका ...

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक ...

दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु

लमजुङ – हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै हिजोदेखि बिजुली ...

सिन्धुपाल्चोकमा थपिए ३ हजार ९ सय ५२ मतदाता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । ...

नेपाली नारीहरुको महान् पर्व तीज आजदेखि सुरु, नीराहार व्रत बस्नेहरू दर खाने तयारीमा

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज ...

प्रतिनिधिसभा बैठक बस्दै, बैठकमा सत्य निरूपण आयोग विधेयकबारे छलफल हुने (कार्यसूचीसहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् ...

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी ...

काठमाडौं महानगरले भोलिदेखि डेंगु नियन्त्रण अभियान चलाउने

काठमाडौं – काठमाडौं महानगरभित्रका ३२ वटै वडामा डेंगु नियन्त्रण अभियान चलाइने भएको छ । उपत्यकामा मा बढ्दै गएको डेंगु सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका नौ वटा वडामा भोलिदेखि र अन्य वडाहरुमा पनि छिट्टै यो ...

पछिल्लो २४ घण्टामा २ सय २ जनामा सङ्क्रमण, एक जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ३३ वटा नमुना परीक्षण गर्दा २ सय २ ...

काठमाडौं महानगरद्वारा नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ताको व्यवस्था

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौँका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक ...