२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सहकारी ठगी प्रकरण लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग ★   अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः सांसद पुन ★   मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त ★   पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन ★   निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छः सांसद डा महत ★   एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ★   ‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’ ★   विकासका लागि विज्ञान र प्रविधि आवश्यकः उपप्रधानमन्त्री सिंह ★   कमला खोलाको दोहन रोक्न मुख्यमन्त्री सिंहद्वारा छापा ★   अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ पराजित ★   ‘विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो’: उपाध्यक्ष थापा ★   मन्त्री दाहाल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता ★   पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने सांसदहरूको माग ★   अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैनः अध्यक्ष दाहाल ★   महिला क्रिकेटः नेदरल्याण्ड्सले थाइल्याण्डलाई हरायो ★   ‘संसद्को चालु अधिवेशनबाट सङ्घीय निजामती ऐन कार्यान्वयनमा आउँछ’: मन्त्री गुप्ता ★   नेप्से परिसूचकमा ११ दशमलव ६४ अङ्कको गिरावट ★   यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ ★   पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदको माग

समाचार

नवौँ राष्ट्रिय खेलकुदः चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौं – मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ...

नागरिकता विधेयक–२०७९ माथि विधायन व्यवस्थापन समितिको बैठकमा आज छलफल हुने

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेकोको विधायन व्यवस्थापन समितिको बैठक आज बुधबार बस्ने भएको छ । राष्ट्रपतिको कार्यालयबाट पुनर्विचार गर्न फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न विधायन व्यवस्थापन ...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि सञ्चालनमा

फाइल तस्वीर चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान ...

चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते

प्रतिकात्मक तस्वीर दाङ– दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा मङ्गलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ...

स्कुटर र माइक्रो बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीरधादिङ – धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्थानीय १८ वर्षिय स्कुटर ...

अनधिकृत रूपमा बनाइएका संरचना हटाउन वडा कार्यालयको निर्देशन

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास ...

तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या

साङ्केतिक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० मा हिजो मङ्गलबार साँझ तीज कार्यक्रमको नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या ...

पछिल्लो २४ घण्टामा ११ वटा विपद्का घटना, चार जनाको निधन, चार घाइते

प्रतिकात्मक तस्वीरकाठमाडौं – पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथै ...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको बाह्रदशी–१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना ...

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिंदै

फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बुधबार बयान लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको भदौ ७ गते बसेको बैठकले जबरालाई बयानका लागि भदौ १५ गते बुधबारका लागि बोलाउने ...