१५ भदौ २०७९, बुधबार
काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन ...
१५ भदौ २०७९, बुधबार
चितवन – चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै ...
१५ भदौ २०७९, बुधबार
फाइल तस्वीर धनुषा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत ...
१५ भदौ २०७९, बुधबार
तनहुँ –जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका पल शाहको पेसी स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले आज बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सेयरबजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१ दशमलव ९७ अङ्कले घटेर १९७३ दशमलव ३८ अङ्कमा झरेको छ । सेन्सिटिभ सूचक पनि आज ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई रहेका छन् । गत १२ भदौमा चन्द्रागिरी ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – श्रृजनशील लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ ...
१५ भदौ २०७९, बुधबार
फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन १७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । प्रदेशसभाको दशौं बैठक चालु आर्थिक वर्षको बजेट अधिवेशन हो । बजेट अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । १२ भदौमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै केही ...