२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते ★   प्रतिनिधिसभाको आजको बैठकः वित्त आयोगको वार्षिक प्रतिवेदन पेस ★   आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान ★   स्केटिङ खेललाई विद्यालयस्तरसम्म पु¥याउन सम्झौता ★   प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत ★   अध्यादेशले आर्थिक गतिविधि बढ्छः सांसदहरु ★   पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त ★   संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? ★   बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सहकारी ठगी प्रकरण लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग ★   अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः सांसद पुन ★   मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त ★   पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन ★   निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छः सांसद डा महत ★   एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ★   ‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’ ★   विकासका लागि विज्ञान र प्रविधि आवश्यकः उपप्रधानमन्त्री सिंह ★   कमला खोलाको दोहन रोक्न मुख्यमन्त्री सिंहद्वारा छापा

समाचार

राप्रपा नेपालले निर्वाचनलाई लक्षित गर्दै मेची–महाकाली स्वाभिमान यात्रा गर्ने

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । उक्त पार्टीको आज बिहीबार बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपा नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ...

निलम्बित प्रधानन्यायाधीशसँग बयान लिने कार्य आजका लागि स्थगित

फाइल तस्वीर काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन पनि बयान दिने कार्य आजका लागि सकिएको छ । महाभियोग सिफारिस समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये निलम्बित प्रधानन्यायाधीश जबराले हिजो र ...

सुनको मूल्यमा निरन्तर गिरावट, कति छ त आजको बजार मूल्य ?

फाइल तस्वीर काठमाडौं – नेपाल बजारमा पहेंलो धातु सुनको मूल्य लगातार गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङघका अनुसार गत आठ दिनदेखि सुनको मूल्यमा गिरावट भैरहेको छ । भदौ ९ गतेबाट घट्न थालेको ...

सिट बाँडफाँटलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेतृत्व बैठकमा

फाइल तस्वीर काठमाडौं – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा साझा उम्मेदवार उठाउने गरी सिट बाँडफाँटका निम्ति यतिबेला पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । हिजो बुधबार बसेको बैठकले गठबन्धनका पाँच दलका ...

महाभियोग सिफारिस समितिद्वारा निलम्बित प्रधान्यायाधीश जबरासँग सोधपुछ गर्दै

फाइल तस्वीर काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बिहीबार पनि महाभियोग सिफारिस समितिले बयान लिने कार्य सुरु गरेको छ । जबरासँग सिंहदरबारस्थित महाभियोग सिफारिस समितिले केहीबेर अघिदेखि सोधपुछ गर्ने कार्य थालेको हो ।हिजो ...

समाजवादी विश्लेषक तथा राजनीतिज्ञ स्व.गिरीको स्मृतिमा आज देशभर दीप प्रज्वलन गरिंदै

फाइल तस्वीर काठमाडौं – समाजवादी विश्लेषक तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको आज १३ औँ पुण्यतिथिमा देशभर दीप प्रज्वलन गरिने भएको छ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ...

भारतीय विदेश राज्यमन्त्रीद्वारा कसैको पनि जमिन कब्जा नगरेको दावी

फाइल तस्वीर नयाँ दिल्ली –भारतले अहिलेसम्म कसैको पनि जमिन कब्जा नगरेको दाबी गर्दै आफ्नो जमिन पनि कब्जा गर्न नदिने बताएको छ । भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले नयाँदिल्लीस्थित नेपाली दूतावासले हिजो आयोजना गरेको तीज विशेष ...

हरितालिका तीजको अन्तिम दिन, मुलुकभर ऋषि पञ्चमी मनाइँदै

फाइल तस्वीर काठमाडौं – आज ऋषि पञ्चमी पर्व । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वका दिन हिन्दु ब्रतालु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ...

निलम्बित प्रधानन्यायाधीश जबरा आजपनि समितिमा बयान दिन जाँदै

फाइल तस्वीर काठमाडौं – छ महिना अघि निलम्बनमा पर्नुभएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि महाभियोग सिफारिस समितिले सोधपुछ गर्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश जबरालाई उक्त समितिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा ११ बजेका ...

राष्ट्रियसभा बैठक बस्दै, विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूचि

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहीबार बस्ने भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन ...