२४ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त ★   संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? ★   बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सभापति देउवाद्वारा डा बुढाथोकीको निधनप्रति दुःख व्यक्त ★   सहकारी ठगी प्रकरण लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग ★   अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः सांसद पुन ★   मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त ★   पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन ★   निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छः सांसद डा महत ★   एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल ★   ‘काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’ ★   विकासका लागि विज्ञान र प्रविधि आवश्यकः उपप्रधानमन्त्री सिंह ★   कमला खोलाको दोहन रोक्न मुख्यमन्त्री सिंहद्वारा छापा ★   अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ पराजित ★   ‘विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो’: उपाध्यक्ष थापा ★   मन्त्री दाहाल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता ★   पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने सांसदहरूको माग ★   अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैनः अध्यक्ष दाहाल ★   महिला क्रिकेटः नेदरल्याण्ड्सले थाइल्याण्डलाई हरायो

समाचार

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबराको बयान जारी

फाइल तस्वीर । काठमाडौं – महाअभियोगमा जेलिएका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिन पुग्नु भएको छ । जबरा आफ्नो बचाउ गर्दै समितिलाई बयान दिन आज बुधबार सिंहदरबारस्थित समितिको सभाकक्षमा ...

सुन, चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महसङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । योसँगै ...

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

लमजुङ – लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय ...

डेंगुको उच्च जोखिममा कञ्चनपुर, परीक्षण गर्न किटको अभाव

कञ्चनपुर – कञ्चनपुर डेंगुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेंगु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको ...

नवौँ राष्ट्रिय खेलकुदः चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

काठमाडौं – मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ...

नागरिकता विधेयक–२०७९ माथि विधायन व्यवस्थापन समितिको बैठकमा आज छलफल हुने

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेकोको विधायन व्यवस्थापन समितिको बैठक आज बुधबार बस्ने भएको छ । राष्ट्रपतिको कार्यालयबाट पुनर्विचार गर्न फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न विधायन व्यवस्थापन ...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि सञ्चालनमा

फाइल तस्वीर चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गएराती साढे २ बजे खसेको पहिरो बिहान ...

चट्याङ लागेर दुई जनाको मृत्यु, १२ जना घाइते

प्रतिकात्मक तस्वीर दाङ– दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१२ गुर गाउँमा मङ्गलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ...

स्कुटर र माइक्रो बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीरधादिङ – धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्थानीय १८ वर्षिय स्कुटर ...

अनधिकृत रूपमा बनाइएका संरचना हटाउन वडा कार्यालयको निर्देशन

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास ...