२५ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह ★   प्रतिनिधिसभा बैठक सुरु ★   पुस्तकालयसहित सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि ‘विराट एक्स्पो’ ★   रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त ★   दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता ★   महिला टी–ट्वान्टी श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै ★   बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने ★   ट्रक दुर्घटनामा एकजनाको मृत्यु ★   रिडी–बल्कोट सडक एक महिना बन्द ★   जुम्लामा ११ किलोमिटर सडक निर्माण ★   सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै ★   झाडी फाँडेर १४० रोपनीमा ओखरखेती ★   विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता ★   विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै ★   विश्व अन्तरधार्मिक सद्भाव सप्ताह ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

समाचार

साढे दुई दशकपछि सफा भयो टेकुको फोहोर स्टेसन, हट्यो सबै फोहोर

काठमाडौं – साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ...

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय ...

एक दाना उद्योगमा आगलागी, एक करोड ५० लाख बराबरको क्षति

चितवन – पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो । कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले ...

वीर अस्पताल र शंकरदेव क्याम्पससहित छ निकायलाई बहाल कर बुझाउन महानगरको आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले वीर अस्पताल र शंकरदेव क्याम्पससहित ६ वटा सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले वीर अस्पताल, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, दशरथ रंगशाला ...

हिस्टुनद्वारा कक्षा ११ र १२ मा पढाउने १४ हजार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग

काठमाडौं – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ । सरकारले सङ्घीय शिक्षा ऐन ...

म यो आधारहीन आरोपको सामना गर्न तयार छु : सन्दीप

फाइल तस्वीर काठमाडौं – बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले केही दिनमै स्वदेश फर्किने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले आफूमाथि लागेको आरोपले स्तब्ध भएको र सीपीएल छोडेर ...

आज इन्द्रजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । इन्द्रजात्राका लागि ...

नेपाल र नेपालीलाई माया गर्ने व्यक्तित्व गुमायौं : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । एलिजावेथ द्वितीयाले आफुलाई काम, सम्मान र सेवाले परिचित गराएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । ‘रानीका सन १९६१ र ...

प्रि–डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिको नतिजा प्रकाशन (नामावलीसहित)

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको निःशुल्क वर्गिकृत छात्रवृत्तिमा भर्नाका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि ...

नेपाली सेनाद्वारा रिक्त दरबन्दी पदपूर्तिका लागि चार हजार पदमा दरखास्त आह्वान

काठमाडौं – नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान ...