०९ असोज २०७९, आइतबार
काठमाडौं – समाजवादी प्रेस सङ्गठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – डेंगी सङ्क्रमणका कारण देशभर मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म २९ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशका ७६ ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनुभएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम ...
०८ असोज २०७९, शनिबार
जनकपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्ता पक्राउ परेका छन् । आज शनिबार ओलीलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा ...
०८ असोज २०७९, शनिबार
भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले टिकटका लागि प्रतिस्पर्धा भइरहेका बेला सबैले बुद्धको शिक्षा आत्मसात् गरेर त्याग गर्नुपर्ने बताउनुभएको छ । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाँणले अहिले निर्वाचनमा उम्मेदवार ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल टेलिकमले भोलि आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १ सय २६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जना तथा ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौंको न्युरोडमा हुने सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – २०औँ पटकको आमरण अनशनरत डा.गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ । सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै नागरिक ...