२६ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयोः अध्यक्ष दाहाल ★   विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी ★   पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’ ★   समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि ★   ‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’: मुख्यमन्त्री कार्की ★   ‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’: सञ्चारमन्त्री गुरुङ ★   वरिष्ठ पत्रकार दाहाल सम्मानित ★   अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता ★   दिल्ली निर्वाचनमा विकास र सुशासनको जितः प्रधानमन्त्री मोदी ★   सञ्चार मन्त्रालयद्वारा राष्ट्रिय कृत्रिम बौद्धिकता नीतिको मस्यौदा तयार ★   हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद ★   औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड ★   वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना ★   बाँझो जग्गामा सामूहिक आलुखेती ★   ‘प्रतिपक्षको भूमिकालाई अवसरका रुपमा लिन्छौँ’: सचिव शाक्य ★   टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार ★   ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै ★   विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह ★   कानुन व्यवसायी परिषद् पार्षद्का लागि मतदान हुँदै ★   प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छः जनार्दन शर्मा

समाचार

महानगरका यी आठ वडामा निःशुल्क क्षयरोग स्वास्थ्य शिविर

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य ...

चौबिस घण्टाभित्र बजेटबाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं – निर्वाचन आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको ...

संविधान मिच्ने प्रवृत्तिलाई जनता र परिवर्तनकारी शक्तिको एकताले मात्रै परास्त गर्न सकिन्छः प्रचण्ड

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को तेस्रो राष्ट्रिय भेलालाई ...

युरोपेली सांसदहरुको टोली र एमाले उपमहासचिव ज्ञवालीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा आएको १०औँ युरोपेली संसदका सांसदहरूको टोली र एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना ...

रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट सुदनकुमारको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको रत्नपार्कमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट घाइते भएका काठमाडौंका ६२ वर्षीय सुदनकुमार तण्डुकारको मृत्यु भएको हो । बिहान ५ः४५ बजे रत्नपार्कबाट भद्रकालीतर्फ जाँदै ...

राष्ट्रपतिको राजीनामा माग गर्दै जसपाद्वारा चरणवद्ध आन्दोलनको घोषणा

फाइल तस्वीरधनुषा -जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण ...

सभामुख, उपसभामुख र राष्ट्रपतिविरुद्धको सबै रिट न्यायाधीश मनोज शर्माको इजलासमा

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै परेको सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएको ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको ...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै ...

अवैध हातहतियारसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरगोरखा – जिल्लामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले ...

उपत्यकामा एकै दिन २ हजार ८ सय ४० सवारी चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ...