०७ असोज २०७९, शुक्रबार
साङ्केतिक तस्वीर कञ्चनपुर – जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटेल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटेलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई ...
०७ असोज २०७९, शुक्रबार
फाइल तस्वीर सुर्खेत – धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–१६ स्थित उल्टापानी नालामा से १ त ३५०३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही ठाउँका ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको ...
०७ असोज २०७९, शुक्रबार
गलेश्वर – वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – नेपाली चलचित्र प्रेमगीत–३ आजदेखि विश्वभर प्रदर्शन हुँदैछ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । बिहीबार प्रिमियर शो गर्ने तयारी ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ । उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र ८७० रुपैयाँमा प्रति महिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ ...
०७ असोज २०७९, शुक्रबार
तुलसीपुर – टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – सामाजिक सञ्जालदेखि युट्युब च्यानलमा यतिबेला एकपछि अर्को गर्दै रचनाकार देवी पराजुलीका नयाँ गीत आएका छन् । ज्योति प्रकाशको सङ्गीतमा नयाँ गीत ‘हामी नारी’ यतिबेला बजारमा आएको छ । यो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा प्रक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ...
०७ असोज २०७९, शुक्रबार
फाइल तस्वीर चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा ...