०८ असोज २०७९, शनिबार
काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेङ्गु सङ्क्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पछि उनलाई हिजो शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको हो । चिकित्सकहरूले ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा सहमति जुटाउन ...
०८ असोज २०७९, शनिबार
प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौंडामा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ । शुक्रबार अपराह्न न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशभरको मौसममा बदली भइरहेको छ । जल तथा ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – समानुपातिक सूचीमा एकलौटी गरेको भन्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसमा असन्तुष्टिले उग्र रूप लिएको छ । संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढङ्गबाट समानुपातिक सूची बुझाएको भन्दै इतर समूह प्रतिकारमा उत्रिएको हो ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय ...
०७ असोज २०७९, शुक्रबार
साङ्केतिक तस्वीरवीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशील पासवानको ना ३ त १४३६ नम्बरको ट्रयाक्टरबाट सडकमा खसेर मृत्यु भएको हो ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – एन.आई.सी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जामा कम्तीमा ५० प्रतिशत अन्तिम ऋणदाता सुविधा दिन मिल्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले तयार पारेको ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी ...
०७ असोज २०७९, शुक्रबार
काठमाडौं – सङ्घीय संसदबाट पारित भएको नागरिकता संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी स्थगित भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा रहेको पेसी ...