०९ असोज २०७९, आइतबार
काठमाडौं – सर्वोच्च अदालतले कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार बिदाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश कार्कीले असोज १६ गते ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सोमबार घटस्थापना भएको र त्यही दिनदेखि ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – काठमाडौँ खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) मिलनकुमार शाक्यको राजीनामा माग्दै उहाँको कार्यकक्षमा तालाबन्दी गरिएको छ । सिईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी सङ्घ र ...
०९ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २ सय २३ जना चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारवाही गरिएको काठमाडौं ...
०९ असोज २०७९, आइतबार
साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको बसुन्धारामा गए राती ट्याक्सी र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भई प्रहरी वृत्त महाराजगन्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा ...
०९ असोज २०७९, आइतबार
फाइल तस्वीर लमजुङ – महामारीको रुपमा फैलिरहेको डेंगु सङ्क्रमणदर दिनानुदिन बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट सङ्क्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका ...
०९ असोज २०७९, आइतबार
फाइल तस्वीर दमौली – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ सय ८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । पर्सी ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – राष्ट्रिय चिकित्सा आयोगको ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १ सय ७६ जना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको ...
०९ असोज २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विरुद्ध दायर रिटको प्रारम्भिक सुनुवाइ आज हुँदैछ । राष्ट्रपति भण्डारी समक्ष पेश भएको नागरिकता विधेयक १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त रिट निवेदन न्यायाधीश ...
०९ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको ...