२७ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयोः अध्यक्ष दाहाल ★   विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी ★   पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’ ★   समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि ★   ‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’: मुख्यमन्त्री कार्की ★   ‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’: सञ्चारमन्त्री गुरुङ ★   वरिष्ठ पत्रकार दाहाल सम्मानित ★   अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता ★   दिल्ली निर्वाचनमा विकास र सुशासनको जितः प्रधानमन्त्री मोदी ★   सञ्चार मन्त्रालयद्वारा राष्ट्रिय कृत्रिम बौद्धिकता नीतिको मस्यौदा तयार ★   हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद ★   औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड ★   वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना ★   बाँझो जग्गामा सामूहिक आलुखेती ★   ‘प्रतिपक्षको भूमिकालाई अवसरका रुपमा लिन्छौँ’: सचिव शाक्य ★   टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार ★   ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै ★   विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह ★   कानुन व्यवसायी परिषद् पार्षद्का लागि मतदान हुँदै ★   प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छः जनार्दन शर्मा

समाचार

देशभरको मौसममा बदली, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज बिहान देशभरको मौसममा बदली भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी ...

आणविक हतियार प्रयोग भए मस्कोलाई निर्णायक जवाफ दिने अमेरिकाको चेतावनी

न्युयोर्क – अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका हुन् । ...

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ आजदेखि सुरु, पहिलो दिन घर-घरमा घटस्थापना गरिदैँ

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो ...

देशभर थप ५१ जनामा कोरोना पुष्टि, एक सय सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर एक हजार २ सय ६ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ४० जना र एक हजार ८ ...

राष्ट्रपति भण्डारीद्वारा यी दुई विधेयक प्रमाणीकरण

फाइल तस्वीरकाठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयकलाई आज राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । उहाँले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्नेसम्बन्धी विधेयक र कारागार ...

नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले गिरावट, कारोबार रकम एक अर्ब ७ करोडमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३ दशमलव ८३ अंकले घटेर ...

अवैध लागूऔषधसहित ६ जना पक्राउ, एक फरार

काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । ब्युरोले आज आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ...

गाविस सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष ...

राष्ट्रपतिविरुद्धको रिटमा बहसबिनै कारण देखाउ आदेश जारी

काठमाडौ – नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बहसबिना नै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार प्रदान ...

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताउनुभएको छ । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उहाँले बा–आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा ...