२७ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने ★   कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण ★   जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा ….. ★   सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै ★   प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   जनकपुर साहित्य महोत्सवः मधेसको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन ★   कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन ★   ‘अर्थतन्त्र सुधारका लागि पहल जारी’: अर्थमन्त्री पौडेल ★   खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ ★   खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन ★   बस दुर्घटनामा २३ जना घाइते ★   विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयोः अध्यक्ष दाहाल ★   विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी ★   पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’ ★   समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि ★   ‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’: मुख्यमन्त्री कार्की ★   ‘गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो’: सञ्चारमन्त्री गुरुङ ★   वरिष्ठ पत्रकार दाहाल सम्मानित ★   अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

समाचार

अवैध लागूऔषधसहित नौ जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं– देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक ...

राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भयो : काङ्ग्रेस प्रवक्ता महत

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर रुपमा प्रहार भएको जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रवक्ता डा. ...

शिक्षा मन्त्रालयद्वारा आगामी योजना र कार्यहरूको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले गरेका कार्यहरूको सूची र आगामी योजना सार्वजनिक गरेको छ । केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले कार्य तथा योजना सार्वजनिक गर्नुभएको हो । नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ...

पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना सङ्क्रमण, ७६ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ जना तथा ...

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुने

काठमाडौं – निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको हो । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको ...

विश्व पर्यटन दिवस : गृहमन्त्रीद्वारा विदेशी पर्यटकको स्वागत

रुपन्देही – विभिन्न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र ...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मङ्गलबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो । मङ्गलबार भएको बाँडफाँडमा १ ...

महानगरद्वारा उपमेयरको नेतृत्वमा बजार अनुगमन सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज मङ्गलबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरू गरेको छ । महानगरले उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा आजदेखि बजार अनुगमन थालेको हो । आज प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा उपमेयर डङ्गोलको ...

उपत्यकामा एकैदिन परे ३ हजार ५३ सवारी चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एक दिन मात्रै ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ...

महान् चाड दसैंको मुखमा घट्यो सुन,चाँदी दुबैको मूल्य

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसारे आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ...